photo :- soalteemagar |
अगस्ट २१ , २०१०
फार्न्बोरो यु के ,
म्याग्दी जिल्लाको उत्तर पश्चिम पर्ने देविस्थान गा वि स बासीहरुको सामाजिक संस्था देविस्थान मैत्री संघ यु के द्वारा हरेक बर्ष सन्चालन गरिदै आइएको देविस्थान मेला यस पाली सोही गा वी स अन्तर्गत पर्ने घर्ठोकबासि द्वारा घर्ठोक मेला विविध ज्ञानबर्दक ,मनोरन्जनात्मक ,कर्यक्रम सहित सन्चालन गरियो ।
Photo:-soalteemagar |
२००७ सालमा श्री री ले रेशम शेर्चनको अदक्ष्यतामा गठित देविस्थान फेल्लोव्शिप हरेक बर्ष सोही गा वी सवाट एस एल सी मा उत्कृष्ट नतिजा ल्यैइ उत्तिर्ण हुने जेहेन्दार बिद्यार्थी लाई प्रोत्साहन स्वोरूप रु , ५००० ।-पर्दाण गरिदैइ आएको छ भने हरेक बर्ष हरेक बिधालय बाट उत्त्क्रिस्त हुने बिद्यार्थीलाई जनही रु ,३०००/- पर्दाण गरीदै आएको छ । हरेक बर्ष सोही गा वी स अन्तर्गत पर्ने , मगरदाङ"दाङा ",रुन्मा ,पुन्ठोक ,जुग्जा ,घर्ठोक ले क्रमै सँग मेला सन्चाल गर्दै आएका छन् ।यस पाली वर्तमान अधक्ष्य श्री दम प्रसाद पुन मगर को अदक्ष्यतामा घर्ठोक मेला सन्चालन गरियो उक्त कर्यक्रम्का पर्मुख अतिथी भु पु माननिय श्री नर बहादुर पुन मगरले दियो जलाई उदघातन गर्नु भयो , सोही अबसर मा देविस्थान गा वी स भौगोलिक रुपले अत्यन्त मिलेको, म्याग्दी जिल्लामै उत्त्क्रिस्त ठाउ हो ,अन्न बालीको लागि पनि अती उर्बर भुमी रहेको प्रकाश पार्नु भयो भने पर्यटकिय द्रिस्तिकोनले पनि अत्ती उत्तम रहेको तर प्रचार प्रचारको अभाव रहेको तर्फ पनि औलायूनु भयो भने , यस उत्तम भुमीका बासिन्दाहरु गा वी स जस्तै तम्म मिलेको देख्दा आफु हर्षित भएको कुरा व्यक्त गर्नु भयो ।कर्यक्रम्का संचालक श्री टन्क शेर्चन ले मिठो बासुरीको धुन पस्किनु भयो भने ,बिबिध मनोरन्जनात्मक कार्यक्रम निर्त्य ,लटरी ,लगायत गाउमा अत्यन्त प्रचलित छेलो (शत्पुत )फक्याने खेल खेल्याइको थियो ।सोही गा वी स बाट डाक्टर , इङिनियर लगायत बिबिध बिषयमा ग्र्याजुसन गर्ने हरुलाई सम्मान गरिएको थियो भने बेलायेती सेनामा भर्ती भई ,सोही गा वी स बाट उत्त्क्रिस्ट पद मा पुग्न सफल श्री क्यप्टेन जित घर्ती मगर लाई सम्मान गरिएको थियो त्यस्तै , छोरी ,जोवैइ ,बुढापाका मान्यजन हरुको निर्त्य पर्तियोगिता गराइएको थियो। उक्त कर्यक्रम्मा खान्पिन्का साथै ,दिजे डान्सका साथ अर्को साल मगर दाङको ,"देउताभिर " मेलामा भेट्ने वाचा गर्दै कार्यक्रम समापन गरिएको थियो ।
डा चजिन्द्र राना मगर "मगरदाङ "म्याग्दी
हाल बेलायत
No comments:
Post a Comment