केन्द्रीय तथ्याँक विभागले असार ८ गते दिएको जानकारी अनुसार जनगणनामा २ अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएको छ भने ४४ हजार गणक खटाइने भएको छ । गणनाको प्रारम्भिक नतिजा २०६८ असोजसम्म आईसक्ने छ भने विस्तृत नतिजाका लागि १० महिना कुर्नुपर्ने विभागले जनाएको छ ।
नेपालमा राष्ट्रिय जनगणना शुरु भएको १०० वर्ष पुरा हुँदैछ । १९६८ देखि हरेक दश दश वर्षमा जनगणना हुँदै आएको छ । २०५८ मा भएको जनगणना अनुसार नेपालको कुल जनसंख्या २ करोड ३१ लाख ५१ हजार ४ सय २३ रहेको छ । राष्ट्रिय योजना आयोगले सन् २००९ सम्ममा कूल जनसंख्या २ करोड ७५ लाख ४ हजार २ सय ८० भएको अनुमान गरेको छ ।
सरकारले आदिवासी जनजाति, दलित, मधेशी जस्ता पछाडि पारेका समुदायको संख्या थोरै देखाउने गरेको भन्दै सम्बन्धीत समुदायले आलोचना गर्दै आएको छ । धर्मको सवालमा पनि हिन्दु धर्मावलम्बीहरुको संख्या यथार्थभन्दा बढी देखाइएको उनीहरुको आरोप छ ।
जनगणनालाई मिथ्याँक नभई वास्तविक तथ्याँक बनाउन सबै क्षेत्रबाट उत्तिकै सहयोग आवश्यक पर्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेलले बताए ।
http://www.rajyasatta.com/
मगर बुद्दिजिविहरुको अविलेखालय बाट

,यता राज्यसत्ता डट कमका अनुसार आदिवासी जनजाति, दलित, महिला संघसंस्थाहरुका प्रतिनिधीले आँउदो जनगणना २०६८ मा गणक, प्रोसेसिगं, ऐडिटिगं प्रक्रियामा जातीय रुपमा समानुपातिक रुपमा समावेश नगराइए जनगणना बहिष्कार गरिने धम्की दिएकाछन् , कोहि नछुटुन कोहि नदोहोरिऊन भन्ने नारा सहित आँउदो जेठ अन्तिमबाट एघारौं जनगणना लिइदैछ । बढिरहेको पहिचानको राजनीति र देशमा उठिरहेको समानुपातिक प्रतिनिधित्वको मागले भोलि निस्कने तथ्याँकले महत्वपूर्ण रोल खेल्न सक्छ । तथ्याँक कै आधारमा नीति निर्माण बन्ने हुनाले विभिन्न समूदायहरुका निम्ति यो सबैभन्दा बढी संवेदनशील हुने गर्दछ । संघीयतामा यसको ठूलो महत्व छ .सरोकारवालाहरुको भनाईमा यसअघिका जनगणनामा ब्यापक बदमासी गरिएका कारण सहि तथ्याँक आउन सकेको थिएन । धर्म, भाषा, जातिका वास्तविक तथ्याँक नआएकै कारण सरकारले लिने तथ्याँकलाई मिथ्याँक भनिदै आइएको हो ।मगर हरुको सवालमा समग्र नेपालको जनसंख्या चाहि बड़ी रहेकोमा , मगरको जनसंख्या हरेक पटक घत्दै गैरहेको देखायिएको छ ,अध्यन अनुसार मगरको जनसंख्या "David Bolt का अनुसार मगरको जनसंख्या ३३% थियो",भनेर लेखेका छन ,नेपालको जनगणना अनुसार सन १९९१ मा ७.२४ %, २००१ मा ७.१४% देखाईएको छ र अब २०११ मा कति ? ७.०४ ?? घटने ? यसरी गलत तथ्यांग्क लिनाले यस्प्रती बिस्वास गुमेको देखिंछ ,त्यस्तै धर्मको सवालमा मगर संघले २०५५ साल असोज १, २ र ३ गतेका दिन झापाको बिर्तामोडमा मगर जातिको धर्म सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न गराएर एक स्वरले 'मगर जातिको धर्म हिजो बुद्ध धर्म नै थियो र आउँदा दिनमा पनि बुद्ध धर्म नै अंगीकार गर्दै जानेछ' भन्ने ठहर गर्यो। यो निर्णय प्रखर इतिहासकार र बिद्धानहरुको गहन अध्ययन र बिशद मन्थन पश्चात गरिएकोथियो । धर्मको सम्बन्धमा मगर जातिको लागि यो सम्मेलन ऐतिहासिक नै रह्यो ।
source:www.usnepalonline.com http://www.rajyasatta.com/
मगर बुद्दिजिविहरुको अविलेखालय बाट
No comments:
Post a Comment