सेप्टेम्बर १८ २०१०
फार्न्बोरो ,यु के
म्याग्दी प्रबासी नेपाली संघ (मोना )को दोस्रो अधिबेसन सम्पन्न गर्यो जस्मा बेगखोला म्यग्दीका योग प्रसाद फगामी मगर अदक्ष्य पदमा निर्बिरोध निर्बिरोध निर्बाचित हुनु भयो ,
MONA UK executive committee Members |
मोना यु के का भु पु अदक्ष्य रेसम शेर्चनको अद्क्ष्यतामा भयोको उक्त क्रयक्रमको सन्चालन भु पु सचिव योग फगामी मगरले गरेका थिए ,
उक्त कर्यक्रम्का प्रमुख अतिथी भु पु माननिय श्री नर बहादुर पुन मगर हुनु हुन्थियो । निर्वाचन आयोग को अदक्ष्यता दुत बहादुर पुन मगर ले गरेका थिए भने अदक्ष्य योग फगमी मगर लगायत कमल पुर्जा मगर (दाना ),धुर्ब के सी (बाबियाचौअर ),भिम पुर्जा मगर (दाना ), प्रकाश पौडेल (पुला ) क्रमस ,उपद्क्ष्य ,सचिब ,कोसद्क्ष्य पद्मा निर्बाचित भए ।
उक्त कार्यक्रम्मा मोना हङकङ का भु पु सचिव भक्त रोका मगर ,भु पु उपाद्क्ष्य अदक्ष्य धन बहादुर गर्बुजा मगर , बर्तमान उपाद्क्ष्य अमृत गर्बुजा मगर लगायत लाई सम्मन गरिएको थियो ।
चजिन्द्र राना मगर मगरदाङ(म्याग्दी )
हाल बेलायत
No comments:
Post a Comment